You are viewing the translated version of अधिकार प्रत्यायोजन समाप्त हुने.

Rule 13
अधिकार प्रत्यायोजन समाप्त हुने
(१) ऐनको दफा २४ बमोजिम आयोगले अधिकार प्रत्यायोजन गरेको विषयको काम समाप्त भएपछि त्यस्तो अधिकार प्रत्यायोजन स्वतः समाप्त भएको मानिनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यसरी प्रत्यायोजित अधिकार आयोगले जुनसुकै समयमा फिर्ता-लिन सक्नेछ।